मनाङका ताल र मर्स्याङ्दी किनारवासीलाई रातभर जाग्राम बस्न अनुरोध (भिडिओ)
nepalkhabar.com · Tue Jun 15 17:24:49 GMT 2021
मनाङमा बाढीले विध्वंस गरिरहेको छ। तीन दिनदेखिको अविरल वर्षाका कारण मनाङमा बाढी, पहिरोले क्षति पुर्याइरहेको हो।
आज त्यहाँ बाढीले धेरै क्षति गरेको सशस्त्र प्रहरीले जनाएको छ। खासगरी मनाङका ताल र चामे क्षेत्र बाढीले बढी प्रभावित भइरहेको मनाङस्थित सशस्त्र प्रहरी गुल्म नम्बर ३२ का गुल्मपति होमनाथ पन्थीले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)