‘घरेलु बालश्रम रोक्न स्थानीय सरकार जिम्मेवार’
barnanmedia.com · Wed Aug 13 22:02:45 GMT 2025

काठमाडौँ उपत्यकामा घरेलु क्षेत्रमा काम गर्ने बालबालिकाको अवस्था, कारक तत्व र अनुभवको खोजी समेटेर तयार पारेको ‘काठमाडौँ उपत्यकामा घरेलु बालश्रमिकको जीवन’ बुधबार यहाँ सार्वजनिक गरिएको छ ।
घरेलु बालबालिकाको क्षेत्रमा विगत ३० वर्षदेखि कार्य गर्दै आएको संस्था समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस) ले गरेको अध्ययन पुस्तकमा घरेलु बालश्रमिकको जीवनीलाई समेटेर तयार पारेको तथ्याङ्क समेटिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)