८८ विदेशी नागरिकको व्यावसायिक भिसा रद्द, निष्कासन प्रक्रिया अघि बढाइयो
newsofnepal.com · Wed Sep 23 13:02:37 GMT 2026

काठमाडौँ।
अध्यागमन विभागले भिसाको उद्देश्यविपरीत काम गरेको भन्दै ८८ जना विदेशी नागरिकको व्यावसायिक भिसा रद्द गरेको छ। उनीहरूलाई नेपालबाट निष्कासन गर्ने प्रक्रिया पनि विभागले अघि बढाएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)