जसरी मादल बजाउँछ त्यसरी नै नाच्न तयार छन् त ओली-प्रचण्ड ?
nepalghatana.com · Tue Jul 12 17:27:00 GMT 2022
यतिबेला चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान चाओ चारदिने नेपाल भ्रमणमा हुनुहुन्छ । चाओले अहिले नेपालका कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूको घरदैलोमा देउसी खेलेर सके वाम एकता नत्र गठबन्धन नै गरेर भए पनि अघि बढ्न दबाब दिइरहेको बताइन्छ ।
नेपालका शीर्ष कम्युनिष्ट नेताहरूसँगको भेटमा चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुखले वाम गठबन्धन गरेर अघि बढ्न दबाब दिएको बुझिएको छ । चाओको सुझावकै कारण पछिल्ला केही दिनमा कम्युनिष्ट नेताहरू केही लचक बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)
