मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मेलम्ची खानेपानी आयोजना विरुद्ध सिएमसीले दायर गरेको मुद्दामा बलियो प्रमाण जुटाउन खानेपानी मन्त्रीको निर्देशन

barnanmedia.com · Fri Aug 30 21:57:11 UTC 2024

खानेपानीमन्त्री प्रदीप यादवले सिङ्गापुरस्थित अन्तर्राष्ट्रिय अदालतमा मेलम्ची खानेपानी आयोजना विरुद्ध इटालियन निर्माण कम्पनी ‘सिएमसी’ ले दायर गरेको मुद्दामा नेपाल सरकारको पक्षमा बलियो प्रमाण जुटाउन निर्देशन दिएका छन ।

आज मन्त्रालयमा अन्तर्राष्ट्रिय कानुनी परामर्शदाता हार्वड केनेडी लफर्म लण्डनका प्रतिनिधिहरू भिक्टोरीया टइसन, जेम्स रिडर तथा मेलम्ची खानेपानी विकास समितिका अधिकारीहरूसँग आयोजित भेटघाटका क्रममा मन्त्री यादवले उक्त निर्देशन दिएका हुन ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)