मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

वसन्तपुरमा निकालियो लाखे, पुलुकुसी, हल्चोक आकाश भैरवको नाच (तस्बिरहरू)

khabarhub.com · Wed Sep 23 13:02:12 GMT 2026

काठमाडौं- इन्द्रजात्राको अवसरमा काठमाडौँको वसन्तपुरमा लाखे नाच, पुलुकिसी नाच र हल्चोक आकाश भैरवको नाच प्रस्तुत गरिएको छ ।

जात्राका क्रममा विभिन्न परम्परागत नाच तथा सांस्कृतिक झाँकी प्रदर्शन गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)