दुई महिनामा पौने ५ खर्बको वैदेशिक व्यापार, आयात र निर्यात दुवैमा उछाल
ratopati.com · Wed Sep 23 13:06:28 GMT 2026

काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब १० करोड ६५ लाख रुपैयाँ पुगेको छ।
बुधबार भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार व्यापार ३५.६४ प्रतिशतले बढेर सो बराबर पुगेको हो। गत वर्ष यही अवधिमा ३ खर्ब ५२ अर्बको व्यापार भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)