एमाले नेतृत्वमा ओलीको सान्दर्भिकता सकियो: कर्ण थापा
makalukhabar.com · Wed Sep 23 13:07:51 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य कर्ण थापाले पार्टी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको सान्दर्भिकता समाप्त भइसकेको टिप्पणी गरेका छन् ।
बुधवार ललितपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा एमालेले व्यहोरेको पराजयसँगै अध्यक्ष ओलीको सान्दर्भिकता समाप्त भएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)