‘दिस इज नट अ भिडिओ गेम’
ekantipur.com · Wed Sep 23 12:38:56 GMT 2026

‘दिस इज नट अ भिडिओ गेम’
सिंहदरबारका पहिलेका पाइलटहरू नागरिकका सरोकारसँग ‘डिस्कनेक्टेड’ थिए । अहिलेका थप एक कदम अगाडि बढेका जस्ता देखिन्छन्– उनीहरूका लागि सत्ता सञ्चालन ‘सिमुलेटर’ को उडान जस्तो भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)