सल्यानमा स्क्रब टाइफसबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ८ पुग्यो
ekantipur.com · Wed Sep 23 13:10:40 GMT 2026

सल्यानमा स्क्रब टाइफसबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ८ पुग्यो
पछिल्लो एक महिनादेखि संक्रमण तीव्र बनेपछि विभिन्न वडामा दैनिक दुईदेखि पाँच जनासम्म संक्रमित भेटिन थालेका छन् र स्वास्थ्यकर्मी परिचालन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)