बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
khabarhub.com · Wed Jul 22 23:43:50 GMT 2026

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)