मकै भित्र्याउन व्यस्त छन् जुम्लाका किसान
khabarhub.com · Wed Sep 23 13:09:16 GMT 2026

काठमाडौं – जुम्लाको पातारासी गाउँपालिका लासीका किसान यतिबेला मकै भित्र्याउन व्यस्त छन् ।
जुम्लामा वैशाख–जेठमा रोपिएको मकै भदौदेखि असोजसम्म पाक्ने भएकाले अहिले किसानहरू मकै टिप्ने, सुकाउने र भण्डारण गर्ने काममा व्यस्त छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)