पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
barnanmedia.com · Wed Jul 22 23:34:05 GMT 2026

भारतीय जनता पार्टीका नेता तथा केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले बुधबार साँझ पत्रकार सम्मेलन गर्दै कांग्रेस र अन्य विपक्षी दलहरूमाथि प्रहार गरेका छन्।
विगतमा पनि धेरै राज्यहरूमा पटक-पटक परीक्षाको पेपर लिक भइरहेको उनले बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)