भारी वर्षाको जोखिमका कारण इलाममा राति सवारी आवागमन बन्द गरिने
ratopati.com · Wed Sep 23 13:12:01 GMT 2026

इलाम । जल तथा मौसम विज्ञान विभागले देशैभर भारी तथा अति भारी वर्षाको पूर्वानुमान गरेसँगै जिल्ला प्रशासन कार्यालय, इलामले जिल्लाभित्र रातिको समयमा सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालय इलामले बुधबार एक सूचना जारी गर्दै यही असोज ८ गते बेलुकादेखि असोज ११ गते बिहानसम्म हरेक दिन बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालन बन्द रहने जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)