सन्दीप लामिछाने एपीएलको गोल्ड श्रेणीमा दर्ता
kendrabindu.com · Wed Sep 23 13:13:48 GMT 2026
काठमाडौं । नेपाली क्रिकेट टोलीका लेग–स्पिनर सन्दीप लामिछाने अफगानिस्तान प्रिमियर लिग (एपीएल)को दोस्रो संस्करणका लागि गोल्ड श्रेणीमा दर्ता भएका छन्।
अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी)ले पुनः आयोजना गर्न लागेको प्रतियोगिताका लागि सन्दीपले विदेशी खेलाडीका रूपमा आफ्नो नाम दर्ता गराएका हुन्। एपीएलको खेलाडी दर्ता प्रक्रिया सेप्टेम्बर १ देखि १९ सम्म सञ्चालन भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)