११३ जना यात्रु लिएर पोखरा आयो फ्लाई दुबई, पानीको फोहोराले स्वागत
clickmandu.com · Wed Sep 23 13:12:18 GMT 2026

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले पहिलो नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ ।
बुधबार साँझ ६:१८ बजे दुबईबाट ११३ जना यात्रु लिएर आएको फ्लाई दुबईको १ सय ६६ सिट क्षमताको बोइङ ७३७ म्याक्स–८ विमानलाई विमानस्थलमा पानीको फोहोरासहित भव्य स्वागत गरियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)