भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिने
ukeraa.com

काठमाडौं : भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सरकारले बीपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम केही दिनका लागि स्थगित गर्ने तयारी गरेको छ।
मौसम प्रतिकूल बन्दा पहिरोको जोखिम बढ्ने भएकाले निर्माण रोकेर यातायात आवागमनलाई सहज र सुरक्षित बनाउन लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)