युनिसेफद्वारा २०० अफगान किशोरीलक्षित व्यावसायिक तालिम सुरु
barnanmedia.com · Wed Aug 13 22:17:09 GMT 2025

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले औपचारिक शिक्षाबाट वञ्चित रहेका अफगान किशोरीलाई सशक्त बनाउने उद्देश्यले हेरात प्रान्तमा २०० किशोरीहरुको लागि व्यावसायिक प्रशिक्षण कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ ।
खामा प्रेसले रिपोर्ट गरे अनुसार छ महिनाको कार्यक्रममा सहभागीहरू १५ देखि २५ वर्ष उमेर समुहका किशोरीहरु छन्, जसले अफगानिस्तानमा औपचारीक शिक्षाबाट वञ्चित युवाहरूको प्रतिनिधित्व गर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)