राज्यको उपेक्षाबाट डोल्पालाई छुट्कारा दिलाउने स्वतन्त्र उम्मेदवार केसीको प्रतिबद्धता
ekantipur.com · Sun Jan 25 17:21:58 GMT 2026

डोल्पा — स्वतन्त्र उमेदवारी दिएका ओमेन्द्र केसीले डोल्पाको समग्र विकास गर्ने र राज्यको उपेक्षाबाट यसलाई छुट्कारा दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आइतबार प्रतिबद्धता पत्र सार्वजनिक गर्दै केसीले डोल्पाका मुख्य समस्याका रूपमा रहेका शिक्षा, स्वास्थ्य, सडक, रोजगारीलगायतका समस्याबाट छुट्कारा दिलाउने प्रतिबद्धता जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)