मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विश्लेषक भन्छन्– एमालेको फुट टरिसकेको छैन, क्षणिक एकता चाहिँ हुनसक्छ 

baahrakhari.com · Thu Jul 08 12:24:00 GMT 2021

काठमाडौंं । नेकपा एमालेको विवाद समाधानका लागि दोस्रो तहका नेताहरूको दौडधुप जारी छ । उनीहरू पार्टीको विवाद समाधानोन्मुख रहेको बताउँदै आएका छन् । केही समय निष्क्रिय रहेको कार्यदल सक्रिय भएर छलफल भएपछि पार्टी एकताको बिन्दुमा पुग्न लागेको नेताहरूको भनाइ छ ।

बुधबार मात्रै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटर्वाता पनि भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)