फ्लाई दुबईको पोखरा–दुबई नियमित उडान सुरू
setopati.com · Wed Sep 23 13:17:40 GMT 2026

फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई–पोखरा–दुबई रूटमा नियमित उडान सुरू गरेको छ।
आज पहिलो उडानमार्फत पोखरा आइपुगेको फ्लाई दुबईको विमानलाई पानीको फोहोराले स्वागत गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)