प्रधानमन्त्री बालेन शाह न्युयोर्क पुगे
kendrabindu.com · Wed Sep 23 13:17:46 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुगेका छन्।
मंगलबार कतार एयरलाइन्समार्फत काठमाडौं–दोहा हुँदै न्युयोर्क प्रस्थान गरेका शाह केहीबेरअघि जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)