इन्टरनेट सेवा प्रदायकहरूबाट भइरहेकाे कर छलीको पक्षमा परेका सबै रिट खारेज
Ujyaaloonline.com · Sun May 12 23:27:39 UTC 2024

काठमाण्डाै – इन्टरनेट सेवा प्रदायकहरूबाट भइरहेको कर छलीको पक्षमा परेका सबै रिट सर्वाेच्चले आज खारेज गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गएको वर्ष गरेको अनुसन्धानमा दुई अर्ब ५० करोड रुपैयाँ कर छली गरेको पाइएपछि तत्काल भुक्तानीका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)