गाजा आक्रमणको नयाँ योजना विफल भइसकेको न्युजिल्यान्डका प्रधानमन्त्रीको भनाइ
barnanmedia.com · Wed Aug 13 22:18:47 GMT 2025

न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा युद्ध जारी राख्ने प्रयास गरिरहेकोे आरोप लगाउँदै थप युद्धको ‘षड्यन्त्र’ विफल भएको बताउनुभएको छ ।
प्रधानमन्त्री क्रिस्टोफर लक्सनले भन्नुभयो “गाजामा जे भइरहेको छ त्यो पूर्ण रूपमा भयावह छ, मलाई लाग्छ नेतान्याहु षडन्त्रकारी योजनाबाट धेरै टाढा पुग्नुभएको छ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)