तीस हजारभन्दा बढी अफगानी स्वदेश फिर्ता
barnanmedia.com · Wed Aug 13 22:22:25 GMT 2025

पाकिस्तानको क्वेटामा अवैध रूपमा बसोबास गर्दै आएका ३० हजारभन्दा बढी अफगान नागरिकहरूलाई एक महिनाभन्दा कम समयमा अफगानिस्तान फिर्ता पठाइएको पाकिस्तानी पत्रिका डनले जनाएको छ ।
यसअघि पाकिस्तान सरकारले पाकिस्तानमा बसोबास गर्ने अवैध अफगानहरूलाई स्वदेश फर्कन जुलाई ३१ को समयसीमा तय गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)