लुम्बिनीका सबै स्थानीय तहमा कांग्रेसको गाउँ–नगर अधिवेशन
ratopati.com · Wed Sep 23 13:21:41 GMT 2026

बुटवल। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशका सबै स्थानीय तहमा बुधबार गाउँ–नगर अधिवेशनको प्रक्रिया अघि बढेको छ। केही स्थानीय तहमा नेतृत्व सर्वसम्मत चयन भएको छ भने केहीमा मतदानमार्फत नेतृत्व चयनको प्रक्रिया जारी छ।
लुम्बिनी प्रदेश निर्वाचन संयोजक वरिष्ठ अधिवक्ता दीपकुमार रेग्मीका अनुसार बुधबार साँझ ६ बजेसम्म केही स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको र केहीमा मतदान भइरहेको जानकारी प्राप्त भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)