‘आइटी प्रोजेक्ट कम्पिटिसन अवार्ड’ हुँदै
baahrakhari.com · Sun Jan 25 17:27:59 GMT 2026

काठमाडौ । आईसीटी फ्रेमले ‘आइटी प्रोजेक्ट कम्पिटिसन अवार्ड २०२६’ आयोजना गर्ने घोषणा भएको छ । टेक–एक्ससँगको सहकार्य तथा टेक ब्लगर्स एसोसिएसन अफ नेपालको सहयोगमा आयोजना हुन लागेको हो ।
यो राष्ट्रियस्तरको प्रतिस्पर्धा १९ वैशाख २०८३ मा सम्पन्न हुनेछ । ‘नवप्रवर्तनको सम्मान, उत्कृष्टताको उत्सव’ भन्ने नारासहित आयोजना हुने प्रतियोगिताले देशभरका स्नातक विद्यार्थी, स्वतन्त्र विकासकर्ता तथा उदीयमान प्रविधि प्रस्तुत गर्ने साझा मञ्च उपलब्ध गराउने आयोजकको उद्देश्य छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)