एनपीएल सिजन-३: ८ टोलीको ‘ट्यालेन्ट हन्ट’ कहिले ? विपिन, वसन्त र सुदीपजस्तै यसपटक को चम्किएला ? [भिडियोसहित हेर्नुहोस्]
kendrabindu.com · Wed Sep 23 13:23:46 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा आठवटै फ्रेन्चाइज टोली नेपाली क्रिकेटका नयाँ प्रतिभाको खोजीमा जुट्ने तयारीमा छन् ।
तर यसपटकको ‘ट्यालेन्ट हन्ट’ को अवस्था हेर्दा लिग सुरु हुन करिब पाँच सातामात्र बाँकी रहँदा पनि आठमध्ये कुनै पनि टोलीले आफ्नो तेस्रो संस्करणको ‘ट्यालेन्ट हन्ट’ सम्पन्न गरेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)