११३ जना यात्रु बोकेर पोखरा आइपुग्यो फ्लाइ दुबई
kendrabindu.com · Wed Sep 23 13:24:52 GMT 2026

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले पहिलोपटक नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ।
बुधबार साँझ दुबईबाट ११३ यात्रु बोकेर आएको फ्लाई दुबईको बोइङ ७३७ म्याक्स–८ विमानलाई पोखरा विमानस्थलमा पानीको फोहोरासहित स्वागत गरिएको थियो। १६६ सिट क्षमताको उक्त विमान आजै १५३ यात्रु लिएर दुबई फर्किनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)