कोशीका प्रदेश प्रमुखले घरमै लिए पिर्के सलामी !
lokaantar.com

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले तेह्रथुमस्थित आफ्नै निजी निवासमा ‘पिर्के सलामी’ लिएका छन् ।
तेह्रथुमको मेन्छायायेम गाउँपालिका (साविक मोराहाङ) स्थित घर पुगेको बेला उनलाई नेपाल प्रहरीको टोलीले सलामी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)