नयाँ पुस्तालाई विश्वास गर्न एमाले नेता सुहाङ नेम्वाङको नेतृत्वलाई आग्रह
ekantipur.com · Wed Sep 23 13:15:12 GMT 2026

नयाँ पुस्तालाई विश्वास गर्न एमाले नेता सुहाङ नेम्वाङको नेतृत्वलाई आग्रह
नेता नेम्वाङले भने- ‘अब पनि हामी पुनगर्ठित भएर नयाँ उचाईमा हिड्न सकेनौं भने त्यो गौरवमय कथा सुन्ने नयाँ पुस्तामा केही हुने छैनन् । मेरो अनुरोध छ की समाज र नयाँ पुस्ताको विश्वास जित्ने नयाँ मार्गचित्र बनाउनुहोस् । हामी त्यहाँ कसरी हिड्ने त्यो भनीदिनुहोस् ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)