सम विभागको रेड अलर्ट : १५ जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह
barnanmedia.com · Wed Sep 23 13:15:17 GMT 2026

जल तथा मौसम विज्ञान विभागले १५ जिल्लामा रेड अलर्ट जारी गरेकाे छ ।
विभागले असोज ९ गते शुक्रबारदेखि असोज ११ गतेसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)