पीएसजीको पहिलो जित
neplays.com
केलियन एम्बाप्पेको दुई गोलको मद्दतले पेरिस सेन्ट जर्मेनले जारी सिजनको लिग वनमा पहिलो जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले लेन्सलाई तीन एक गोल अन्तरले हरायो ।
जारी सिजनमा राम्रो सुरुवात गर्न नसको पीएसजीले सिजनको पहिलो तीन अंक जोड्ने क्रममा दोस्रो हाफमा उत्कृष्ठ खेल खेलको थियो । खेलको सुरुवाती ४० मिनेटमा लेन्सलाई दबाब दिएपनि गोल गर्न नसकेको पीएसजीले ४५ औं मिनेटमा खाता खोलेको थियो उसका लागि जाइरी इमिरेको पासमा एसेन्सियोले गोल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)