मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इराक र सिरियाबीच ऊर्जा क्षेत्रको सहकार्यमा छलफल

barnanmedia.com · Wed Aug 13 22:28:52 GMT 2025

इराकका तेलमन्त्री हायान अब्दुल घानी र बग्दाद भ्रमणमा रहेका सिरियाली ऊर्जा मन्त्री मोहम्मद अल–बशीरबीच मङ्गलबार एक महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ । भेटमा दुबै पक्षले तेल, ग्यास तथा ऊर्जा क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने विषयमा गहन छलफल गर्नुभएको छ ।

इराकको तेल मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार मन्त्री घानीले इराक र सिरियाबीचको ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै यसलाई अझ सुदृढ बनाएर दुई देशको साझा हितमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)