मन्त्री श्रेष्ठको निर्देशनपछि टिकापुरमा कर्णाली नदीको कटान रोक्न तटबन्धको काम सुरु
kathmandupati.com · Wed Sep 23 13:27:17 GMT 2026

काठमाण्डु – कैलालीको टिकापुरमा कर्णाली नदीको कटान रोक्न तटबन्धको काम सुरु भएको छ ।
अविरल वर्षापछि कर्णाली नदीको वहाब बढेर बस्तीमा पस्दा टिकापुर नगरपालिका वडा नम्बर ४ स्थित टिकापुर पार्क क्षेत्रको भैरव मन्दिर आसपास कटान सुरु गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)