८८ जना विदेशी नागरिकको व्यवसायिक भिसा रद्द
setopati.com · Wed Sep 23 12:29:00 GMT 2026

अध्यागमन विभागले ८८ जना विदेशी नागरिकको व्यावसायिक भिसा रद्द गरेको छ।
विभागका प्रवक्ता एवं निर्देशक टीकाराम ढकालका अनुसार एउटा कम्पनीको नाममा व्यावसायिक भिसा लिएर उद्देश्य विपरित कार्य गरेको भन्दै ८८ जनाको भिसा रद्द गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)