पोखरा आइपुग्यो फ्लाइ दुबईको विमान, आजै यात्रु लिएर फर्कने
khabarhub.com · Wed Sep 23 13:28:56 GMT 2026

काठमाडौं – फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गरेको छ।
पोखरा विमानस्थलमा अवतरण गरेको विमानलाई पानीको फोहोरा दिएर स्वागत गरिएको थियो । विमानले आजै पोखराबाट यात्रु लिएर दुबई फर्कनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)