मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सत्तरी जना सगरमाथा शिखरमा

gorkhapatraonline.com · Sun May 12 23:36:08 UTC 2024

काठमाडौँ, वैशाख ३१ गते ।

एकै दिन ७० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । आइतबार आरोही र सहयोगी शेर्पा गरेर ७० जना सगरमाथाको चुचुरोमा पुगेका हुन् । आरोहण गर्नेमा कामिरिता शेर्पा पनि हुनुहुन्छ । उहाँले यसअघिको आफ्नै रेकर्ड भङ्ग गर्दै २९ औँ पटक सगरमाथा आरोहण गर्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)