डुसान बोबक्याटले बाढी प्रभावित क्षेत्रका लागि सरकारलाई १० करोडभन्दा बढीका उपकरण सहयोग गर्ने
arthadabali.com · Wed Sep 23 13:21:01 GMT 2026

काठमाडौँ / भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याट इन्डिया प्रालिले नेपाल सरकारलाई १० करोड रुपैयाँभन्दा बढी मूल्यका आवश्यक उपकरण सहयोग गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)