हाम्रो आन्दोलन र पार्टीको अवस्था ठिकठाक छैन, सत्य स्वीकार गरेर नयाँ मार्गचित्र बनाऔँ: सुहाङ नेम्वाङ
setopati.com · Wed Sep 23 13:32:02 GMT 2026

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य सुहाङ नेम्वाङले जारी केन्द्रीय कमिटीको बैठकमा पार्टीको वर्तमान अवस्थालाई वस्तुनिष्ठ रूपमा स्वीकार गर्दै सुधारको नयाँ मार्गचित्र बनाउनुपर्नेमा जोड दिएका छन्।
बैठकमा आफ्नो धारणा राख्दै नेता नेम्वाङले अग्रजहरूले परिवर्तनका लागि गरेको कष्टसाध्य र असाधारण सङ्घर्षको इतिहास गौरवपूर्ण रहेको भन्दै उक्त गौरवशाली इतिहास र आन्दोलनलाई पुस्तौँसम्म अजम्बरी राखिराख्न आजको यथार्थ र सत्यलाई स्वीकार गर्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)