कर्जा माग सुस्तिँदा बैंकिङ क्षेत्रमा दबाब, 'अर्थतन्त्र तंग्रिए बैंक पनि सुधारिन्छ'
setopati.com · Wed Sep 23 13:33:04 GMT 2026

कर्जा विस्तार सुस्तिँदा बैंकिङ क्षेत्रमा नाफा, खराब कर्जा र लगानीयोग्य रकम व्यवस्थापनको दबाब बढ्दै गएको छ।
ब्याजदर एकल अंकमा झरेर कर्जा सस्तो भए पनि अर्थतन्त्रमा कर्जाको माग अपेक्षित रूपमा बढ्न नसक्दा बैंकिङ क्षेत्रले चुनौती सामना गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)