यी ३ बानीहरूले शरीरलाई भित्रैदेखि बनाउँदैछन् कि कमजोर ?
ratopati.com · Sun Jan 25 17:40:43 GMT 2026

काठमाडौँ । शरीर बिरामी हुँदा धेरैजसो मानिस कारण नबुझीकनै औषधि सेवन गरेर तुरुन्तै निको हुने प्रयास गर्छन्। औषधिले केही समय राहत त दिन्छ, तर केही समयपछि उही समस्या फेरि दोहोरिन्छ। आयुर्वेदका अनुसार रोगको उपचार मात्र पर्याप्त हुँदैन, रोगको जड पहिचान गरेर त्यसलाई हटाउनु नै वास्तविक उपचार हो। जड हटेपछि रोग आफैँ समाप्त हुने आयुर्वेदको मान्यता छ।
शरीर बाहिरी वातावरणका कारण बिरामी देखिए पनि रोगको वास्तविक कारण हाम्रो भित्री बानी र जीवनशैलीमै लुकेको हुन्छ भनेर आयुर्वेद भन्छ । यही कारण आयुर्वेदले रोगको जडलाई तीन भागमा विभाजन गरेको छ, जसलाई बुझेर र बानीमा सुधार ल्याएर धेरै रोगबाट बच्न सकिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)