मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फाइभ नेशन्स कप बास्केटबलमा बंगलादेशमाथि नेपालको सानदार जित

onlinekhabar.com · Sun Jun 18 00:41:14 GMT 2023

३ असार, काठमाडौं । माल्दिभ्समा भइरहेको फाइभ नेसन्स बास्केटबल च्याम्पियनसिपमा नेपालले शनिबार बंगलादेशलाई पराजित गर्दै दोस्रो जित निकालेको छ ।

मालेमा भएको खेलमा नेपालले बंगलादेशलाई ९०-६१ ले हरायो । सुरुमा बंगलादेशले लगातार अग्रता बनाए पनि नेपालले पुनरागमन गर्दै पहिलो क्वाटरमै २५-२० को अग्रता लियो । त्यसपछि सबै क्वाटरमा नेपालले अग्रता बनाउदै २९ अंक अन्तरले खेल जितेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)