हिमालय टिभीका अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार
onlinekhabar.com · Wed Sep 23 13:22:38 GMT 2026

७ असोज, काठमाडौं । यो वर्षको हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार हिमालय टेलिभिजनका रिपोर्टिङ संयोजक रामचन्द्र अर्याल र क्यामेरा पर्सन दिवाकर पोखरेलसहित चारजना पत्रकारले पाएका छन् ।
नेपाल टेलिभिजनमा आयोजित समारोहमा सुचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पुरस्कार हस्तान्तरण गरे।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)