मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसले पूर्वी युक्रेनका दुई गाउँ नियन्त्रणमा लिएको दाबी

barnanmedia.com · Wed Aug 13 22:39:35 GMT 2025

रुसको सेनाले पूर्वी युक्रेनको डोब्रोपिलिया नजिकका दुई गाउँ नियन्त्रणमा लिएको दाबी गरेको छ । डोब्रोपिलिया पूर्वी युक्रेनको एउटा पुरानो कोइला खानी क्षेत्र हो, जुन हालसम्म युक्रेनी सरकारको नियन्त्रणमै रहेको छ ।

रुसी रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा भनिएको छ,“डोनेट्स्क जन गणराज्य अन्तर्गत पर्ने सुवोरोभो र निकानोरीभका बस्तीहरू मुक्त गरिएको छ ।” युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रलाई मस्कोले ‘डोनेट्स्क जन गणराज्य’ भनी सम्बोधन गर्ने गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)