मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा

deshsanchar.com · Wed Jul 22 16:15:34 GMT 2026

राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गर्नुभएको अस्थायी १० प्रतिशत विश्वव्यापी आयात शुल्कको अवधि यसै साता समाप्त हुन लागेका बेला संयुक्त राज्य अमेरिकाले दर्जनौँ व्यापार साझेदार मुलुकलाई असर गर्ने नयाँ शुल्क घोषणा गर्ने तयारी गरेको छ। अमेरिकी प्रशासनले जबर्जस्ती श्रमविरुद्ध प्रभावकारी कदम नचालेको आरोप लगाउँदै करिब ६० व्यापारिक साझेदारमाथि नयाँ कर लगाउने योजना अघि बढाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)