बागमतीमा ओएन्डएम टुंगियो, तर भएन सचिव व्यवस्थापन
ratopati.com · Wed Sep 23 13:45:00 GMT 2026

हेटौँडा । बागमती प्रदेश सरकारले प्रशासनिक खर्च घटाउने भन्दै १४ वटा मन्त्रालयलाई गाभेर ८ वटामा झारेको चार महिना बितिसक्दा पनि प्रशासनिक संरचना भने अझै लयमा फर्कन सकेको छैन ।
मन्त्रिपरिषद्ले लामो रस्साकस्सीपछि कर्मचारीको ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण’ (ओएन्डएम) स्वीकृत गरे पनि सचिवहरूको उचित व्यवस्थापन हुन नसक्दा प्रदेशको सम्पूर्ण प्रशासनिक तथा विकास निर्माणका कामहरू ठप्प बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)