लघु, घरेलु तथा साना उद्योग क्षेत्र सरकारको प्राथमिकतामा छः अर्थमन्त्री डा वाग्ले
ratopati.com · Wed Sep 23 13:47:27 GMT 2026

काठमाडौँ । प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लघु, घरेलु तथा साना उद्योग क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री डा वाग्लेले मुलुकको आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य रहेको र यसमा सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)