भारी वर्षाको जोखिमसँगै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन मन्त्रालयको आग्रह
ratopati.com · Wed Sep 23 13:48:01 GMT 2026

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभाग तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारीअनुसार असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)