प्रधानमन्त्री बालेन न्युयोर्क पुगे
clickmandu.com · Wed Sep 23 13:50:46 GMT 2026

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ अमेरिकाको न्युयोर्क पुगेका छन् । उनी कुनै तडकभडकबिना महासभामा भाग लिन त्यहाँ पुगेका हुन् ।
न्युयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ (बिहीबार) दिउँसो ३ बजे सुरु हुने महासभाको विशेष सत्रलाई सम्बोधन गर्ने कार्यतालिका छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)